राजविराज, ६ मंसिर । मधेसको बिषय उठान गरेको फिल्म मधेसी पुत्र २ को टेलर सार्बजनिक भएको छ। उक्त टेलर सप्तरी दर्पण यूटूव च्यानेलमा राखिएको छ। फिल्ममा देखाएको द्रिस्य मधेश आन्दोलनको बेलाको माहोल संग मिल छ। साथै द्वोन्दले भरिपुर्ण यस फिल्ममा बोल्ड सिनले नि स्थान पाएको छ।
समसामाइक घटनामा बनेको उक्त फिल्ममा आर्यन महतोको अभिनय रहेको छ भने निर्माता उदित नारायण शाह रहेका छन्।
(भिडियो हेर्नुहोस्)
0 comments:
Post a Comment