मधेश छुट्टै राष्ट्र हो, नेपाल भन्दा बिलकुल भिन्न । नेपाली सभ्यताले भाषा विकास गरेको सय वर्ष नाघेको छैन तर मधेशी सभ्यताद्वारा विकसित भएको भाषा, संस्कृति, रहनसहन, पर्व-त्यौहार, अनि वेशभुषाले हजारौं वर्ष पार गरिसकेको छ। मैथिली, भोजपुरी, अवधी त्यति बेलाको हो, जतिबेला नेपाल र नेपालीको भ्रूण समेत कहीं अस्तित्वमा थिएन ।
गोरखालीबाट नेपालीमा बदलेको त पृथ्वी नारायण शाहको राज्याभिषेख (सन् १७४३) पश्चात मात्र हो । त्यो भन्दा अगाड़ी सम्म मधेशको एक ईञ्च भुमि गोरखा साम्राज्यमा कतै थिएन, सबैलाई हेक्का होस ।
गोरखालीबाट नेपालीमा बदलेको त पृथ्वी नारायण शाहको राज्याभिषेख (सन् १७४३) पश्चात मात्र हो । त्यो भन्दा अगाड़ी सम्म मधेशको एक ईञ्च भुमि गोरखा साम्राज्यमा कतै थिएन, सबैलाई हेक्का होस ।
छल, प्रपंच, र अँग्रेजको चाकड़ीबाट हिजो जन्मेको राष्ट्रका घोर राष्ट्रवादीहरूले हजारौं वर्षको सभ्यतालाई गाली गरिरहेको छ ।
धोती लगाएको देउतालाई पुजा गर्ने अनि त्यही धोती लगाएको मान्छेलाई दास बनाउने ? कालो वरणका जनक, बुद्ध र जानकीलाई राष्ट्रीय विभुति मान्ने अनि तिनै जनक, बुद्धका शासनभित्र बसेका कालाहरूलाई बिहारी धोती भनेर अपमान गर्ने ?

स्मरणमा रहोस, मधेशीहरू अब त्यतिबेला सम्म मात्र नेपाल राष्ट्रलाई स्वीकारी रहनेछन, जतिबेला सम्म मधेशी ईतिहास, सभ्यता, प्रतिष्ठा, अस्तित्व र पहिचानका बारेमा नेपाली शासनद्वारा भ्रमित रहनेछन ।
Bilkul Sahi Bisleshan
ReplyDeleteCorrect
ReplyDeleteWah inspiring
ReplyDelete